
मिति: २०८२ मंसिर २१
स्थान: डोल्पा
स्रोत: vitrikura.com
काईके गाउँपालिका–७, डोल्पाका निवासी विजय मगर ले आफ्नो असाधारण सफलता र योगदानमार्फत केवल डोल्पा जिल्लाको मात्र होइन, सिङ्गै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्यालो पारेका छन्।
उनको सक्रियता, प्रतिभा र निरन्तर परिश्रमले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म गर्वको विषय बनेको छ।
परिवार, स्थानीयवासी र समुदायका पक्षबाट विजय मगरप्रति गर्व र सम्मान व्यक्त गरिएको छ।
डोल्पा जिला काईके का युवा नेता तथा जन प्रतिनिधी राम चन्द्र रोकायले खुसि ब्यक्त गर्दै शुभकामना समेत ब्यक्त गर्नु भयको छ।
“डोल्पा मात्र होइन, सिङ्गै देशको नाम उच्च राखिदिएकोमा विजय मगरलाई हृदयदेखि धन्यवाद र हार्दिक शुभकामना व्यक्त गर्दछु”
विजय मगरले प्राप्त गरेको सफलताले डोल्पाका युवा क्षमताको प्रमाण प्रस्तुत गरेको छ भने देशभरका युवालाई प्रेरित पनि बनाएको छ।
समुदायले विजय मगरको उपलब्धिलाई डोल्पाको गौरवपूर्ण पहिचानका रूपमा स्वागत गरेको छ।



